साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाेड्दिनाेस्

यदि काेही तपाईं प्रति रिसाउँछ भने, छाेड्दिनाेस् तपाईंको बारे गीत गाउँछ भने, छाेड्दिनाेस् मन नपरेकाहरुकाे चर्चा गर्न, छाेड्दिनाेस् नकारात्मक पर्चा छर्न, छाेड्दिनाेस् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

यदि कसैले तपाईंकाे कुरा काट्छ भने, छाेड्दिनाेस्
यदि कसैले तपाईंलाई ढाँट्छ भने, छाेड्दिनाेस्
यदि तपाईंलाई कसैले बाेलाउँदैन भने, छाेड्दिनाेस्
यदि तपाईंले बाेलाउँदा काेही आउँदैन भने, छाेड्दिनाेस्

यदि कसैले तपाईंको अपमान गर्छ भने, छाेड्दिनाेस्
यदि काेही तपाईं प्रति आँखा तर्छ भने, छाेड्दिनाेस्
यदि कसैले तपाईंलाई चिन्दैन भने, छाेड्दिनाेस्
यदि कसैले तपाईंको किन्दैन भने, छाेड्दिनाेस्

यदि काेही तपाईं प्रति रिसाउँछ भने, छाेड्दिनाेस्
तपाईंको बारे गीत गाउँछ भने, छाेड्दिनाेस्
मन नपरेकाहरुकाे चर्चा गर्न, छाेड्दिनाेस्
नकारात्मक पर्चा छर्न, छाेड्दिनाेस्

मनमा शान्ति लिनु छ भने
एउटा सूत्र लिनाेस्
त्याे सूत्र हाे – “छाेडदिनाेस्” ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x