साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट

भोट पाउने आशामा कतिपय उम्मेदवारले चेतनाथको संकेतलाई अवज्ञा गर्न सकेनन् ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

परिवारमा काम गर्नसक्ने मान्छे नभए पनि
चेतनाथलाई बारीमा मल पटाउन सजिलो भयो;
यसपटक
उनले खाटमा बसेर भक्कारो,
डोको र बारी देखाई दिए पुग्यो;
भोट पाउने आशामा
कतिपय उम्मेदवारले चेतनाथको संकेतलाई
अवज्ञा गर्न सकेनन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x