साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ मन्त्रीज्यू

Nepal Telecom ad

निम्ता मान अबेर–बेर नगरी, ढुट्टो बनाउ धन
हेलीकप्टर जेट मोटर चढी, रित्याउ धेरै धन ।
घुम्नू मोज गरेर भोज भकुरी, बोकी उषा उर्वशी
थप्द्यौ वैभव राश झन् अझ यहाँ, आफन्त साली सखी ।। १ ।।

ठ्याक्कै शङ्कर बुद्धका रुप लिई, गर्दै महा–भाषण
झुक्क्याउ जनता जनार्दन भनी, जोगाउँदै आसन ।
भ्रष्टाचार गरेर टन्न हसुरी, कोषै बनोस् घाइते
माले हौ कथुरे भनेर सपना, बाँड्नु सधैं काइते ।। २ ।।

चिफै गेस्ट म बन्छु, न्वारन बिहे बर्तून सप्ताहको
भान्सा चर्पी र ट्याङ्की काव्य रमिता, उद्घाटनैको मियो ।
साला साली मितेनी आउ प्रमदा, राँगो र साँढे म हुँ
बारै बर्ष लुकाउ पुच्छर यहाँ, उफ्रन्छु मन्त्री न हुँ ।। ३ ।।

धादिङबेंसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x