साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिले होउँला !

Nepal Telecom ad

छिनछिनमा फोनका फोन आइरहने कहिले होउँला
सबैले प्रशंसा मात्रै गाइरहने कहिले होउँला !

सबैको हेला, हाँसो भइरहेको छु म
प्रत्येक बोलीमा ‘बक्स्योस्’ लाइरहने कहिले होउँला !

थाहा त पाएँ मैले सम्पत्ति सर्वस्व हो
भत्ता, कमिसन घूस नै खाइरहने कहिले होउँला !

बिराउनु केही हुन्न थाप्लोमा लट्ठी आउँछ
अपराधी बनेर माफी पाइरहने कहिले होउँला !

सदैव अतिथि होऊँ, हाँसू, बोलूँ वा रोऊँ
समाचार भरिभरी म छाइरहने कहिले होउँला !

दियाले, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x