साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच हाइकु

Nepal Telecom ad


युगान्तकारी
पुरानो इतिहास
नव क्रान्तिको ।


हे भगवान
यो कस्तो अग्नि–ज्वाला
क्षणमै ध्वस्त ।


नयाँ नेपाल
आएको छ गणतन्त्र
बिचार राष्ट्र ।

हाम्रा नेताजी
भाषणमा मख्ख
कठै जनता !


प्रेम वियोग
माया मा सफलता
युगल प्रेमी ।

शिवगञ्ज– १, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिसाब गोलमाल

हिसाब गोलमाल

भिजन गुरागाइँ
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x