साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्राज्ञास्टक

Nepal Telecom ad

‘लौ ! लौ ! आयो प्राज्ञ बन्ने सिजन यो बेला !’
छब्बिसे त नाप्यो लागे ! छैनन् यस्ता कुरा ! ।।१।।

घर बस्ने काम अझै दरो दरो मेरो
पत्याउन्नन् ‘बकम्फुसे गर्छन् यिनी कुरा !’ ।।२।।

शोध खोज गर्ने काम आफ्नै बाँकी थुप्रो !
पत्याउन्नन् ‘कस्तो शोध ?’ लिच्चड रे कुरा ! ।।३।।

छरिएका रचनाको बटुलो छ पार्नु !
छासपएका पुस्तक चाहिँ पढ्ने खोजी बाँड्नु !।।४।।
(यस्ता !मुले कुरा)

होइन हौ ? पेन्सन यो जासगर हरे होइन ?
‘लठुवा’ हौ ! ठुलो मान्छे प्राज्ञ हुने कुरा ! ।।५।।

मुटु काट्छ थाहै छैन ! झोला बोकी हिँड्थ्यौ !
लाज हुन्छ ? झोला आफ्नो भिड्छ ! कस्तो कुरा ? ।।६।।

जन्माएको आफै.ले हो ! नेपालको पुत्र !
आफ्नो शिर ठाडो पार्छु ! अरू छैनन् कुरा ! ।।७।।

जीवनका बुढेस यो काल बल्ल आयो
कता जानु चाकरीमा ? के गर्दछौ कुरा ? ।।८।।

‘गफडी’का नाममा
झर्रो नेपाली घर, चन्द्रगढी झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x