साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिकास कि विनाश ?

Nepal Telecom ad

जिल्ला—बिकास क्या राम्रो, नाम दैवज्ञले गरे ।
तर विनाश मात्रै छ,बिल(भर्पाइमा हरे ।।
छैन बिकास—उत्थान, मात्रै कागजी बाघले ।
मौनी झै बस्दछन नेता, कर्मचारी रबाफले ।। १।।

हिस्सामै हुन्छ सम्झौता, किस्सा मात्र बिकास हो ।
कर्मभीरू पत्याइन्नन्, खेल्दछन् चेस मात्र पो ।।
नाता वा शक्तिमा मात्रै, अनुदान दिने भये ।
जिल्ला—विनासको नाम, राखेमा ठीक्क हुन्छ ए ।। २।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x