साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई त यस्तो पो लाग्यो

Nepal Telecom ad

माघ आठ बित्यो, ऐले केही बोलुँ जस्तो लाग्यो
जन–जनमा मनका कुरा केही घोलुँ जस्तो लाग्यो ।

संविधान नबनाई लुट्नु लुटे देशका पैसा,
तिनै भ्रष्टहरूका कुरा केही खोलुँ जस्तो लाग्यो ।

आर्यघाट, मशानघाट, डाँडा–पाखा खोला, दोभान,
सुशील, ओली, प्रचण्डलाई त्यहिँ पोलुँ जस्तो लाग्यो ।

देशमा व्याप्त अत्याचार देख्दा क्रोधी बन्छ आत्मा,
देशको लागि आफ्नो रगत यहिँ ढोलुँ जस्तो लाग्छ ।

कंस रुपी कथित् नेता कृष्ण बनी ध्वस्त पार्न,
हतियार किन्न आफ्नै झिटीमिटी मोलुँ जस्तो लाग्छ ।

दहिच्युरे स्वार्थी लोभी पापीलाई साथ दिँदा,
जनता नै हुन्, तिन्का कुरा चाहिँ टोलुँ जस्तो लाग्छ ।
नलाङ, धादिङ
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x