साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रँगेलीको पीडा !

Nepal Telecom ad

झगडा सत्ताको
हत्या निहत्थाको ।

कुरा अधिकारको
प्रदर्शन लाट्ठी र भालाको ।

नाटक वार्ताको
चर्तिकला हर्ताकर्ताको ।

दुख नाकाबन्दीको
सुख तस्करी बजारको ।

मुद्धा संघीयताको
स्वार्थ जिम्दारी प्रभुत्वको ।

रोग दिमागको
ओखती गानो–गोलाको ।

घटना रँगेलीको
पीडा सिंगो देशबासीको ।

काठमाडौ । माघ ८, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x