साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रधानमन्त्रीज्यू !!

Nepal Telecom ad

सबैले छानेर छोडेको साडी जस्तै
गति भूलि ठोक्किएको गाडी जस्तै ।

दुनियाँको आँखामा छारो हालेर
प्रेमी प्रेमीका लुक्ने झाडी जस्तै ।

बिग्रिएर भत्किएर अलपत्र परेको
इतिहास हराएको सिंधुलीमाडी जस्तै ।

प्रधानमन्त्री ज्यू ! बेहाल भो देश नेपाल
पापी बगरेले घिस्साएको पाडी जस्तै ।

उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x