साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौलीका चार खित्का

Nepal Telecom ad

१.
शिक्षक : तिमी ठुलो भएर के गर्छौ ?
राम : बिहे
शिक्षक : होइन, मेरो मतलब तिमी ठुलो भएर के बन्छौ ?
राम : दुलाहा
शिक्षक : हरे, मेरो मतलब तिमी ठुलो भएर के हासिल गर्न चाहन्छौ ?
राम : दुलही
शिक्षक : उफ !! हैन तिमी ठुलो भएर आमा बाबाको लागि के दिन चाहन्छौ भन्या ?
राम : नाति !

२.
हरि बहादुर चाडबाडको बेलामा खसी किन्न गएछ ।
हरि बहादुर : साउजी त्यो घोर्ले खसिको कति हो ?
साउजी : ५०० रुपैयाँ
हरि बहादुर : आच्या, कति सस्तो रहेछ, किन नि ?
साउजी : चाइनाको खसी हो कुनै ग्यारेन्टी छैन, घर पुग्दासम्म भुक्न पनि सक्छ ।

३.
एउटा नेपाली टुरिस्ट गाइडले एक भारतीय टुरिस्टलाई काठमाडौंमा घुमाउँदै थियो, घुम्दै जाँदा बाटोमा एउटा मातेर ढली रहेको देख्यो..
टुरिस्ट : भाइ ओ क्या है ?
गाइड : ए तो माता है !
टुरिस्ट : लेकिन ए तो पिता है !
गाइड : इसिलिए तो माता है !!

४.
छोरो : आमा सत्य र विश्वासमा के फरक छ ?
आमा : बाबु, तिमी मेरो छोरो हो, त्यो सत्य हो
र तिमी तिम्रो ड्याडीको छोरो हौ त्यो चाहिँ विश्वास हो बुझ्यौ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x