साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिताऔं चुनावमा

Nepal Telecom ad

जालीलाई भोट दिउँ जिताऔं चुनावमा
कान तासेकै जोगी हो रमाऔं तनावमा ।

स्याल ब्वाँसो वा मान्छे नै किन नहोस्
लम्पसार परी तिनकै बसौं प्रभावमा ।

लोडसेडिङ महङ्गी हाम्रै साथमा हुँदा
बाँडौँ खुशीयाली सर्वत्र रमाऔं अभावमा ।

देखाउने र लुकाउने दाह्रा भिन्दा–भिन्दै
आउन सक्दैनन् आफन्त राति नकावमा ।

हाँसी–हाँसी बाच्नु पर्ने परजीवी भएर
घाइते मुटु चलाउनु छ अर्काकै दवावमा ।

खा भन्दा खानु पर्ने जा भन्दा जानु पर्ने
नाचिन्छ आँखा चिम्ली अरूकै सुझावमा ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x