साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बगलीमा छुरा !!

Nepal Telecom ad

जलाएर मेरो कुटी
भष्म लेप्ने तिम्रो धोको
टुक्र्याएर मेरो मन
नाता तोड्ने ईच्छा भाको
छन् गेडी सबै मेरी
नहुँदा चैं टाढा किन भाको
सबै सधैं कहाँ छ मेरो हातमा
केहि अधिकार नि छ मेरो बाको
अधिकार प्रत्यायोजन भन्छ संसार
समावेशी मै छ सुहाएको
कमैले हँसाउँछन् यहाँ
धेरैले छन् भित्र भित्रै रूवाएको
को आफ्नो को पराई
मानिसले खै छुट्याएको
मन स्वच्छ छैन कतिको
किन मुखमा राम राम
बगलीमा छुरा लुकाएको ??

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x