साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तर ताक्छ भाला

Nepal Telecom ad

गिर्दो रहेछ मनुवा तल झारभन्दा
कालो रहेछ मन चित्त अँगारभन्दा

‘श्रीराम’ भन्छ मुखले तर ताक्छ भाला
भिन्नै छ व्यक्ति उसको व्यवहारभन्दा

सेतो छ वस्त्र तनमा अझ रामनामी
गर्दैन कर्म उसले व्यभिचारभन्दा

पैसा, स्वनाम, पद, इज्जतको पुजारी
मान्छे छ घातक यहाँ तरबारभन्दा

गोली समान हुन सक्छ मनुष्य बोली
’जिब्रो’ छ कोमल कडा हतियारभन्दा ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x