साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जात्रामात्रा

Nepal Telecom ad

बर्षौदेखि चलिआए
यै देशमा जात्रामात्रा
रीतिथिति मान्छौं हामी
जोगाउँछौँ परम्परा
दत्तचित्त कर्म गर्छौं
बनाउँछौ यो माटो हराभरा
काम गर्ने कालु भए
मकै खाने झोले नेता
यो देशमा आशै के छ
नौ नौ महिनामा प्रम भाछ
राम्रो त के गर्थे र गर्छन्
यो देश उनीहरूलाई
लुटको धन फुपूको श्राद्ध भाछ
अरू दिन काम गर्यो
बर्षमा चार दिन उपत्यकाबासीको
हुन्छ है यहाँ बेजोड जात्रा
बिग्रेको देश हाम्रो
भत्केको चालमा छ
अरूलाई एक दिन नेतालाई
३६५ दिन नै गाईजात्रा छ
श्रृष्टिमा कुनै जनावर पाएनौं
गौमाताकै नाममा गाईजात्रा भाछ !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x