साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरु म केही भन्दिनँ

Nepal Telecom ad

हो बस्नु होइन,
दगुर्नु हो जिन्दगी
तर लक्ष्यहिन भै दगुर्नु होइन जिन्दगी,
दगुर्दा दगुर्दै बसन पनि
आउनु पर्छ जिन्दगीमा
उनीहरूसँग जसले
दगुर्दा तिम्रो उत्साह बढाए
ताली बजाए
तिमीसंगै भ्याएसम्म दगुरेर
तिम्रो साथ निभाए ।
लक्ष्यहिन तिम्रो दगुराइले
तिमी पुगन सक्छौ
बियावान अनकन्टार ठाउँमा
जहाँ धेरै थोक हुन सक्छ
तर हुँदैनन् ती
जसका लागि तिमी दगुरेका थियौ ।
जसको साथ पाएर तिमी दगुरेका थियौ ।
अब निर्णय तिम्रो छ ।
दगुर्ने मात्रै कि सोचेर दगुर्ने
कि एक क्षण उनका लागि बसिदिने
जसका लागि दगुरिरहेका छौ ।
निर्णय तिम्रो छ
अरु म केही भन्दिनँ ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x