साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हनुमानलाई

Nepal Telecom ad

उखाल्छ खम्बा अलिभित्र सार्छ ।
उचाल्छ नेता गुट भित्र पार्छ ।।

बटार्छ थोरै जव कानलाई
खुसुक्क नारा गुणगान झार्छ ।।

उराल्छ पैसा पनि भित्रभित्र
लतार्छ खोजी हनुमान नार्छ ।।

यतै छ बोल्ने परमित्र बोली
बसेर पाखा उ जुँगा बटार्छ ।।

दिएर पित्को हनुमानलाई
लुछेर माटो खुब त्यो डकार्छ ।।

मिलेछ दुष्मन् सरिकै छिमेकी
दिदैन बन्नै झन त्यो विगार्छ ।।

कहाँ छ हाम्रो अति राष्ट्रवाद
रुँदैछ माटो कसले उतार्छ ।।

गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x