साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

Nepal Telecom ad

१. 
गाईजात्रा चल्यो त्यो भीरमा कुर्सीमाथि फर्सी राख्न height=
पुच्छरे बूढो गोरु छ पिरमा कुर्सीमाथि फर्सी राख्न {{read_more}}
नोट भोटले अघाएर फर्सीझैं भए चौखुरेहरू
लडे उडुस उपियाँ आखिरमा फर्सीमाथि फर्सी राख्न ।

२. 
नक्कलीले जुम्रा केलाई चम्कनालाई फ्याली क्यारे !
पुन्टे भुन्टे जन्माउने सम्झनालाई फ्याली क्यारे !
टाउकोभित्रै खेल्न थाली मुर्कुट्टा नै रैछे मोरी
म्वाइ खाएका लाम्खुट्टेझैँ चाहनालाई फ्याली क्यारे !

३.
जिस्क्याउने ती बङ्गारा बीस वर्षमै भाँचिए हुन्थ्यो
स्वयम्भूकी सुन्दरीसँग बरु प्रीति गाँसिए हुन्थ्यो
ती चरीलाई सिकारीको मट्याङ्ग्रोले छुन नपाइ
लभ गर्ने दिलको चाबी यसै बाङ्गिए हुन्थ्यो । 

केवलपुर, धादिङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उठिबास अभियान

उठिबास अभियान

अप्सरा सुनार
खडेरी

खडेरी

अप्सरा सुनार
धमिरोले खायो देश

धमिरोले खायो देश

अप्सरा सुनार
मूल्यहीन टाउकाहरू

मूल्यहीन टाउकाहरू

अप्सरा सुनार
मोबाइलको कीरा

मोबाइलको कीरा

अप्सरा सुनार
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x