साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्याप्पी न्यु इयर 

Nepal Telecom ad

गरौं गोष्ठी गरौं, सेमिनार गरौं height=
काईते अक्षरले कागज भरौं
आफूलाई जसरी फाईदा हुन्छ त्यसै गरौं {{read_more}}

बनौं, प्रमुख अतिथि बनौं, अतिथि बनौं
खादा भिरौं माला भिरौं
घर घरमा धूलो छ्यापेर महंगा गाडी छिरौं

खिचाउँ, फोटो खिचाउँ
नेताकहाँ धाउँ
दायाँ बनाउँ बायाँ बनाउँ 
सेल्फी चलाउँ

हाम्रा लाखौं भाइहरू
अरब कतार गएकै छन्
उनीहरूले थुक सुकाएर पठाएको पैसामा
मोज मनाऔं
पिकनिक र पार्टी जाउँ
ह्याप्पी न्यु इयर भन्दै
अंग्रेजी गीत गाउँ ।

झापा, हाल :काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x