साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माला मञ्च र माईक

Nepal Telecom ad

जीवनको अस्ताचलमा पुग्नुभएका height=
श्रद्धेय नेताजीलाई सोधें
अन्तिम इच्छा के छ हजुर !{{read_more}}
उहाँले थर्थराउँदै भन्नुभो
माला मञ्च र माईक ।

ठेकदार ब्यापारी र कर्मचारीको टिकटमा
प्लेन चढ्नेहरूलाई सोधें
तपाईंको पावर के छ हजुर !
उहाँले छाती फुकाउँदै भन्नुभो
माला मञ्च र माईक ।

राजनीतिको पहिलो यात्रामा
पाइला राखेको युवालाई सोधें
तपाईंको लक्ष के हो ?
उनले दृढ हुँदै भने
माला मञ्च र माईक ।

देशको चिन्ता गरिरहेको
एउटा नागरिकलाई सोधें
देशको अग्रगमनको बाधक के हो ?
उसले निधार खुम्च्याएर दिक्क हुँदै भन्यो
माला मञ्च र माईक ।

झापा, हाल : काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x