साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान

Nepal Telecom ad

१. समाचार

सरकारले
राजधानी तोकेछ,
बन्द शुरु भो ।{{read_more}} height=

२. आशङ्का

प्रदेशलाई
न्वारान गर्दा त झन्
आगो बल्ने भो ।

३. निराशा

समृद्धि अनि
विकासको सपना 
विसर्जन भो ।

४. नियन्त्रित अस्थिरता

संघीयताका
कलाकारहहरूले
चाहे जस्तै भो ।

५. औचित्य

आन्दोलन र
बन्द÷हड्ताल किन ?
विकास रोक्न ?

६. थुइक्क हामी !

हामी गोटी हौं
स्ट्राइकरले हान्छ,
ठोक्किन्छौं, फुट्छौं ।

झापा, हाल : भक्तपुर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैट ! कस्ताे सपना ?

हैट ! कस्ताे सपना...

सुदर्शन कट्टेल
भर्ना खल्यो

भर्ना खल्यो

सुदर्शन कट्टेल
हो कि होइन, बुझौं त ब्रो !

हो कि होइन, बुझौं...

सुदर्शन कट्टेल
पाती चढाउने फैसला

पाती चढाउने फैसला

सुदर्शन कट्टेल
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x