साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो कि होइन, बुझौं त ब्रो !

अनि, स्वास्थ्य संस्थाले भिखमङ्गा नबनाउञ्जेल विरामी त सडाउँछन्-सडाउँछन्- कुरुवासमेत सडाइरहेका छन् अरे । हो कि होइन, बुझौं त ब्रो !

Nepal Telecom ad

बैंक, सहकारी, र लघुवित्तले
गरिब बढाएका छैनन्,
बरु घटाइरहेका छन्;
र,
गरिबी घटाएका छैनन्,
बरु बढाइरहेका छन् अरे !

स्कुल/कलेजले
आफ्ना सन्तान पढाउन
महिनैपिच्छे बिल पठाइरहेका छन्;
र,
तिनका बा-आमालाई
तिनै बैंक, सहकारी र लघुवित्तबाटै
ऋण कढाइरहेका छन्;
र, बदलामा,-
विदेशका लागि
जनशक्ति उत्पादन गर्न
स्वदेशमा काम नलाग्ने पाठ्यक्रम
दशकौंसम्म पढाइरहेका छन् अरे ।

अनि,
स्वास्थ्य संस्थाले
भिखमङ्गा नबनाउञ्जेल
विरामी त सडाउँछन्-सडाउँछन्-
कुरुवासमेत सडाइरहेका छन् अरे ।

हो कि होइन, बुझौं त ब्रो !

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैट ! कस्ताे सपना ?

हैट ! कस्ताे सपना...

सुदर्शन कट्टेल
भर्ना खल्यो

भर्ना खल्यो

सुदर्शन कट्टेल
पाती चढाउने फैसला

पाती चढाउने फैसला

सुदर्शन कट्टेल
हाइकु बथान

हाइकु बथान

सुदर्शन कट्टेल
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x