साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भर्ना खल्यो

सरस्वती पूजाका दिन स्कुलमा टाँगिने “भर्ना खुल्यो“ नामक ब्यानरको नमूना

Nepal Telecom ad

सरस्वती पूजाका दिन स्कुलमा टाँगिने
“भर्ना खुल्यो“ नामक ब्यानरको नमूना :

० बिहान सबेरदेखि बेलुका अबेरसम्म घरमा बस्नु-खानु नपर्ने,-
० दैनिक गृहकार्य अनिवार्य रुपले गर्नुपर्ने,-
० धेरैजसो गृहकार्य विद्यार्थीको बुता बाहिरको हुने हुँदा अभिभावकले गरिदिनु पर्ने,-
० अभिभावकको पनि बुता बाहिरका गृहकार्यका लागि होम ट्युटर राख्नुपर्ने,-
० परियोजनाअन्तर्गत नानाभाँती कार्य गर्नुपर्ने,-
० वर्षैभरि कोचिङ कक्षामा अनिवार्य पढ्नुपर्ने,-
० दशैंतिहार र अन्य चाडपर्वका समयमा दिइएका परियोजना कार्य, गृहकार्य अनिवार्य रुपले गर्नुपर्ने,-
० गर्मी विदा, जाडो विदाजस्तो लामो छुट्टीमा सञ्चालन गरिने विशेष कक्षामा अनिवार्य पढ्नुपर्ने…

लगायतका व्यवस्था भएको सामुदायिक/संस्थागत स्कुल
श्री ………… विद्यालयमा निःशुल्क भर्ना खुल्यो !
सीट सीमित छ, मौकामा चौका हान्नुहोस् !

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैट ! कस्ताे सपना ?

हैट ! कस्ताे सपना...

सुदर्शन कट्टेल
हो कि होइन, बुझौं त ब्रो !

हो कि होइन, बुझौं...

सुदर्शन कट्टेल
पाती चढाउने फैसला

पाती चढाउने फैसला

सुदर्शन कट्टेल
हाइकु बथान

हाइकु बथान

सुदर्शन कट्टेल
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x