साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकु बथान

Nepal Telecom ad

 height=
हिन्दु र गाई
देशमा रहुञ्जेल, {{read_more}}
द्वन्द्व हुने भो ।


खाँदै नखाने
र नखाई नहुने,
कस्ता गाई !


खसका बारे
ईयुको खसखस,
द्वन्दको बीज ।


के मात्रै टाल्ने ?
के मात्रै रफू गर्ने ?
भ्वाँङै भ्वाँङ छ ।


मतभेद छ,
मनभेद बढ्दैछ,
बैरीले गर्दा ।


लडेर मर्ने 
कसम खानेहरू,
खुँडा उद्याऊ ।


बालबालिका,
युवा र युवतीको,
कलम खोस ।


समृद्धि रोकौंस
पढ्नेलाई ठोक्दिऔं,
स्कुल भत्काऔं।


देशमा अझ
गरिबी उमार्नु छ,
युरो झार्नु छ ।

१०
समृद्ध देश
बनाउने सपना,
क्याँक्क पार्नु छ ।

भक्तपुर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैट ! कस्ताे सपना ?

हैट ! कस्ताे सपना...

सुदर्शन कट्टेल
भर्ना खल्यो

भर्ना खल्यो

सुदर्शन कट्टेल
हो कि होइन, बुझौं त ब्रो !

हो कि होइन, बुझौं...

सुदर्शन कट्टेल
पाती चढाउने फैसला

पाती चढाउने फैसला

सुदर्शन कट्टेल
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x