साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सकिएन

Nepal Telecom ad

 height=समयलाई हत्याउने, नायक बन्न सकिएन
समाजले पत्त्याउने, लायक बन्न सकिएन । {{read_more}}

डाँडा पाखा मैदानका, सुस्केरालाई गुन्गुनाइयो
युग हाँक्ने गीत गाउने, गायक बन्न सकिएन ।

यही भूमिले जन्म दिई, पालिन् पोसिन् ठूलो पारिन्
तिनैलाई भरथेग गर्ने, सायक बन्न सकिएन ।

बजारको जमाना भो, बोलीसंगै पिठो बेच्ने
आत्म(विज्ञापनको सच्चा, मायक बन्न सकिएन ।

जति चढ्यो उमेर उति, घट्दै गए “आफ्ना“हरू
आफ्नै जीवन दुर्गम बन्यो पायक बन्न सकिएन ।

२०७२ फागुन १६
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x