साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लत्काउन्या हो

Nepal Telecom ad

मन्त्री त गर्दछु भनेर जुटेर जाला height=
जो मन्त्रणा गरिदिने सब बुझ्छ चाला {{read_more}}
यो पाँच वर्षपछि फेरि चुनाव होला
जोडेर राख्न नसके तरिंदैन खोला ।।

लागेर पुच्छर यहाँतक बल्ल आयो
भोकै बस्यो र पटुका बलले लगायो
मौका मिल्यो अब कहाँ अझ मूर्ख बन्नु
लौ है प्रभो बल गरौं यति नै छ भन्नु ।।

के गर्नु पर्छ र अरू अति खट्नु छैन
सानै सही गरिदिए पनि हुन्छ चैन
हामी मिलाउन सिपालु यता छँदैछौं
जस्तै अनर्थ पनि अर्थ गराइदिन्छौं ।।

को पो फँस्यो र अझसम्म सही गरेर
कल्ले झिक्यो र कहिले ढुकुटी भरेर
होस् अर्ब खर्ब ऋण हो पनि भन्नु हुन्छ
जाने गए जुन उही पथ हिंड्नु हुन्छ ।।

यो जिन्दगी जुन मिल्यो पछि फेरि के हो
चोखो रहेर पनि भोक सहेर के भो
लत्काउनै उचित देख्छु कृपानिधान
हाडै दिए पनि खुशी छु झिंजो नमान ।।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x