साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब को प्रधानमन्त्री ?

Nepal Telecom ad

दुईवटा टाउको  height=
एउटा श्रीपेच
बस्न खोज्छ दुबै {{read_more}}
एउटै मेच
कसरी छुटाउनु 
यो अँगालो
आइपुगेपछि 
खोज्या भँगालो
दुबैको जात्रा 
एकै छन् जन्ति
अब को हुने 
प्रधानमन्त्री ?

दुईवटा मुहार 
गठबन्धन बाम
खाँदिन नमिल्ने 
एउटा ठाम
दुःखी जनताको 
आशाको छाप
जता जाउ उतै 
सूर्यको राप
हँसिया हथौडा 
पनि के कमि
अब को हुने 
प्रधानमन्त्री ?

कसरी छोड्नु
सत्ताको मोह
सरकारै पिच्छे
चाटेको मह
नातावाद उस्तै
अत्तरको गन्ध
दुबै मिलुन्जेल
बलवान जरासन्ध
छुट्टाए पनि कुर्सीमा
चढाउछन् लोकतन्त्री
अब को हुने 
प्रधानमन्त्री ?

लस एन्जेलस
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x