साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जमाना लुटेर खानेको

Nepal Telecom ad

जमाना भो साथी यहाँ लुटेर खानेको
रमाना भो साथी पसिना पुछेर खानेको {{read_more}} height=

जसको शक्ति उसैको भक्ति हुन्छ यहाँ 
जमाना भो साथी निर्धो कुटेर खानेको

आफ्नै हातमा ताला आफ्नै हातमा चाबी
जमाना भो साथी राती उठेर खानेको

जे गर्दा नि हुदो रैछ लाज सरम पचेपछि
जमाना भो साथी थालमै चुठेर खानेको

दिन रात श्रम गर्नेहरू उसलाई हेर्या हेर्यै
जमाना भो साथी यहाँ सधै सुतेर खानेको ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x