साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधिकारी गान , भ्यालेन्टाइनको सान

Nepal Telecom ad

 height=अलिकति प्रशासनिक खर्चबाट चोरेँ
फर्जी योजनाको किताब यताउति कोरेँ {{read_more}}
मैले पनि आफन्तलाई देखाईंदिएँ पाईन
सिङ्गापुर पो हिँडेँ हजुर ! मान्न भेलेन्टाइन् ।

जनप्रतिनिधि पनि कस्तो पाक्या केरा
डिपिआर र खरिद बिक्री कमिसनको घेरा
मेयर सा\’बलाई लगाकै छु खाली चेकमा साइन
सिङ्गापुर पो हिँडेँ हजुर ! मान्न भेलेन्टाइन् ।

सानतिना फाइल साइल डाँडा कटाइ दिन्छु
निउँ खोज्नेलाई सौरातिर लगि चटाइ दिन्छु
तीस हजारको जागिर मेरो लाखको खाइनपाइन
सिङ्गापुर पो हिँडेँ हजुर ! मान्न भेलेन्टाइन् ।

राजश्व र भन्सार राम्रो भन्थें पैले पैले
पालिकामै मस्ती भा\’छ आफूलाई ऐले
नेतातिरै तेर्सिहाल्छ धारे हातको लाइन
सिङ्गापुर पो हिँडेँ हजुर ! मान्न भेलेन्टाइन ।

धेरै बजेट यताउता फाइल लुकाइ दिने
झन्झट दिग्दार जनतालाई सँधै झुकाइ दिने
पाइलै पिच्छे बिछ्याएर अविश्वासको माइन
सिङ्गापुर पो हिँडेँ हजुर ! मान्न भेलेन्टाइन् ।

गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x