साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अङ्ग्रेजी नबुझ्दा

अधिकृत- एट् देट् टाइम सि वाज् लिन् एण्ड थिन् । प्र.जि.अ- अँ अँ अफिसको टाइम लिन आइथिन् गइन् ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

हाजिरीपछि हाकिमको कार्यकक्षमा केहीबेर बस्ने चलनै हो । आज पनि सधैँ झैँ कुर्सीहरू भरिएका थिए । प्रमुख जिल्ला अधिकारी टाउको हल्लाउँदै नव आगन्तुक प्रशासकीय अधिकृतसँग कुरा गर्दै हुनुहुन्थ्यो । एउटी मोटी मोटी महिला कर्मचारी कोठाभित्र प्रवेश गरिन् । खाली कुर्सी थिएन । उनी हाजिर गरेर आफ्नै कामतिर लागिन् ।

अधिकृत- यी बिनिता होइनन् र ?
प्र.जि.अ- हो हो बिनिता हुन् ।
अधिकृत- सुर्खेतमा देखेको थिएँ यिनलाई ।
प्र.जि.अ- सुर्खेतबाटै सरुवा भएर आएकी हुन् ।
अधिकृत- एट् देट् टाइम सि वाज् लिन् एण्ड थिन् ।
प्र.जि.अ- अँ अँ अफिसको टाइम लिन आइथिन् गइन् ।

०००

पोखरा- १०, हाल- संयुक्त राज्य अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x