साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

एअरफोनले काम चलाइरहेको छु। आइफोनले त आँखा घोँच्छ कि? भो पर्दैन दिदी।

Nepal Telecom ad

अमर अधिकारी :

छिमेकीः कतातिर हो सदस्यज्यू हतारिँदै ?
वडा सदस्यः वडा कार्यालयमा बैठक बस्दैछ रे, त्यतै जाँदैछु।
छिमेकीः ए ! भनेपछि बैठक अहिलेसम्म उठिराख्यारहेछ !
०००
चेलाः प्लास्टिक झोलामा के ल्याउनुभो गुरु ?
गुरुः डेरीरस !
चेलाः के हो गुरु डेरीरस भनेको ?
गुरुः गोठबाट ल्याएको भए पो गोरस भन्नु, डेरीबाट ल्याएपछि डेरीरस नै भन्नुपरेन र पृय शिष्य ?
०००
नन्द-भाउजू मिलेर रोटी बनाउँदै
भाउजूः यति थोरै पीठोले त आठओटा रोटी मात्र बन्छ, पुग्ला र ?
नन्दः अलि सानासाना बनाम्, बाह्रओटा बन्छ, पुगिहाल्छ नि !
०००
बाउः दुईचार दिन पोखरा घुम्ने भनेर गएको मान्छे कहाँ हराइस् त छोरा यत्रो दिनसम्म ?
छोरोः पोखरामा साथीहरू फालाफाल छन्, सबैलाई समय दिनुपर्‍यो नि बुवा !
बाउः ए त्यसो भए साथीहरू त टुक्रेढुंगा जस्ता पो रहेछन्, फाल्न मिल्ने ?
०००
अमेरिकामा रहेकी दिदीसँग सम्वाद भैरहँदा-
दिदीः म तिम्लाई आइफोन पठाइदिन्छु है बहिनी !
बहिनीः एअरफोनले काम चलाइरहेको छु। आइफोनले त आँखा घोँच्छ कि? भो पर्दैन दिदी।

०००
बुढानीलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x