साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ सुन्थ्यो र सत्ताले

कुनै काखा कुनै पाखा गरेको भेदको खेती सिधासाधा उठाएको कहाँ हुन्थ्यो र सत्ताले ।

Nepal Telecom ad

सियोझैँ देशको भोटो कहाँ तुन्थ्यो र सत्ताले
कराए बाजुरा, डोटी कहाँ सुन्थ्यो र सत्ताले

लुगामा देहका जो छन् अनेकौँ पापका धब्बा
थुनी ल्याएर मेलाम्ची कहाँ धुन्थ्यो र सत्ताले

अनेकौँ धर्म,भाषाका कलाका जातका मान्छे
बनाई एकता माला कहाँ उन्थ्यो र सत्ताले

कुनै काखा कुनै पाखा गरेको भेदको खेती
सिधासाधा उठाएको कहाँ हुन्थ्यो र सत्ताले

सधैँ उफ्रेर थच्चिन्छन् कुवाका भ्यागुताजस्तै
नदौडी लक्ष्य सित्तैमा कहाँ छुन्थ्यो र सत्ताले ।

०००
सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x