साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुकाई रहेछन् !

रहर देश निल्ने गरेछन् कि क्या हो कसम देशको खुप खाई रहेछन् !

Nepal Telecom ad

बूँद राना :

बिना सुरका गीत गाई रहेछन्
तिनैले अझै ‘वाह’ पाई रहेछन् !

लहड कीर्तिमानी हुने के चलेथ्यो
नयाँ काण्ड रोजै रचाई रहेछन् !

सबै भ्रष्टका श्रेष्ठ हुन् नाम धान्न
थपी पाठ नौलो पढाई रहेछन् !

रहर देश निल्ने गरेछन् कि क्या हो
कसम देशको खुप खाई रहेछन् !

उनी निम्ति आँखी भयो बूँद सुन्छु
नदी ताल सारा सुकाई रहेछन् !

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x