साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्ले उर्दी लायो ?

खोल दौरा टोपी भोटो, सिल्ली आदेश दिई टेक्नै हुन्न माटो भनिस्, कस्ले उर्दी लायो ?

Nepal Telecom ad

निलहरि काफ्ले :

ठोक आज भाटो भनिस्, कस्ले उर्दी लायो ?
जनतालाइ लाटो भनिस्, कस्ले उर्दी लायो ?

बोली दबाउभित्रै बस, देखे गोली खान्छौ
हाम्रो हो यो बाटो भनिस्, कस्ले उर्दी लायो ?

खोल दौरा टोपी भोटो, सिल्ली आदेश दिई
टेक्नै हुन्न माटो भनिस्, कस्ले उर्दी लायो ?

बेथितिको चाङ्गमाथि, गर्दै ढली मली
यै हो भोटको साटो भनिस्, कस्ले उर्दी लायो ?

दबाउने आँट बोकी, जन जनको क्रन्दन्
म छु मात्र बाठो भनिस्, कस्ले उर्दी लायो ?

०००
सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x