साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के भाे साेध्छ, फित्कौलीले

लेख्या अर्थ बटारिन्छ, भाव निराश हुन्छ के भो सोध्छ फित्कौलीले, खोजी लेखौँ भन्छ ॥

Nepal Telecom ad

नीलहरि काफ्ले :

साधक ढोक्छ फित्कौलीले, खोजी लेखौँ भन्छ ।
शब्द जोख्छ फित्कौलीले, खोजी लेखौँ भन्छ ॥

देशको हालत खराब कठै, आसुँ खस्छ हेर्दा
हाँसो खोज्छ फित्कौलीले, खोजी लेखौँ भन्छ ॥

काण्ड सुन्दा आगो बल्छ, मुर्मुरिन्छ मन
व्यङ्ग्य रोज्छ फित्कौलीले, खोजी लेखौँ भन्छ ॥

लेख्या अर्थ बटारिन्छ, भाव निराश हुन्छ
के भो सोध्छ फित्कौलीले, खोजी लेखौँ भन्छ ॥

जस्लाइ भेट हास्य रोज, मुस्कान छर्ने गर
बह बोक्छ फित्कौलीले, खोजी लेखौँ भन्छ ॥

ठट्टा मज्जा रस्साकस्सी, साहित्यका कुरा
सबै पोख्छ फित्कौलीले, खोजी लेखौँ भन्छ ॥

०००
सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x