साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन आएन जवाफ ?

के आफ्नाकै विश्वास तोड्नु पर्यो आज ? हैन भने आँसुमा किन बग्यो रगत बोल् ।

Nepal Telecom ad

एम. पी. कियरलेस :

यहाँ छ हल्लाको जरुरत बोल
बसि सक्यो नबोल्ने आदत ? बोल् ।

म यो हालतमा पुग्नुमा, यत्ति भन् त
के तेरो पनि थियो सहमत बोल् ?

के खेलाउना ठानेर टुटाएको थिइस्
अब कस्ले गर्छ दिलको मर्मत बोल् ।

अन्त बोले, बोले जस्तो हुन्न होला
अहिले त म छु, छ मेरो संगत बोल् ।

अहिलेसम्म किन आएन जवाफ
पठाइस् कुन पराईलाई खत बोल् ।

के आफ्नाकै विश्वास तोड्नु पर्यो आज ?
हैन भने आँसुमा किन बग्यो रगत बोल् ।

ईश्वर भन्छन् अब त एम पी
तँ ईश्वर हैनस् अब त बोल् ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x