साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मासु फालाफाल छ यहाँ

मुरी दिन जसले पर्थ्यो, मानो दिँदा गल्छ अलि ठुलो मनको भने अनिकाल छ यहाँ !

Nepal Telecom ad

कमल भैरेवेली :

दीनहीन मान्छेको बेहाल छ यहाँ
संरक्षक हुँ भन्नेको आलटाल छ यहाँ ।

लावालस्कर देख्छु परमुलुक धाउनेको
माफिया, तस्करको भने सन्जाल छ यहाँ

सिटामोल र जाउलोको कमी भए पनि
रक्सीसँग मासु भने फालाफाल छ यहाँ ।

छैन भन्छ्न् किन छैन सस्तो चिज यहाँ
चक्काजाम अनि बन्द हडताल छ यहाँ ।

मुरी दिन जसले पर्थ्यो, मानो दिँदा गल्छ
अलि ठुलो मनको भने अनिकाल छ यहाँ !

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरिबोधनी व्रत

हरिबोधनी व्रत

कमल भैरवेली
रोग र मान्छे

रोग र मान्छे

कमल भैरवेली
ओभरलोड

ओभरलोड

कमल भैरवेली
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x