साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युरियाले सप्रिनुको के अर्थ !

न घाम न जूनसँग मुस्कुराउने ओठ दियौ काेइलीले निर्धाे काग सम्झिनुको के अर्थ ! जीवनभरि कुसुलेकाे पुतलीझैं नचाएर तिमी महाबली "भीम" भन्दिनुको के अर्थ !

Nepal Telecom ad

डा.भीम खतिवडा :

खरानीको थुप्रोमाथि उफ्रिनुको के अर्थ !
अवसरको युरियाले सप्रिनुको के अर्थ !

पिरतीका मीठा गीत गाउँछन् परेवाले
चिहानमा सयपत्री फक्रिनुको के अर्थ !

छातीभित्र आँखा हुन्छ, आँखाभरि मुटु
फूलअघि गोही–आँसु तप्किनुको के अर्थ !

न घाम न जूनसँग मुस्कुराउने ओठ दियौ
काेइलीले निर्धाे काग सम्झिनुको के अर्थ !

जीवनभरि कुसुलेकाे पुतलीझैं नचाएर
तिमी महाबली “भीम” भन्दिनुको के अर्थ !

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कामरेडकाे कुकुर

कामरेडकाे कुकुर

डा. भीम खतिवडा
सञ्जाल

सञ्जाल

डा. भीम खतिवडा
गाउँ–बस्ती उवाच

गाउँ–बस्ती उवाच

डा. भीम खतिवडा
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x