१. वार कि पार महायुद्ध जारी छ भाइ भाइको ।
२. को माथि होला वधिविधिान भन्दा लोकतन्त्रमा ।
३. तातो पिँडालु निल्नु न ओकल्नु भो भागबन्डाले ।
४. धोती र टोपी नेपालीको सान हो उहल्यिै देखि ।
५. बिदेशी टोपी देशभक्तिको आड बाको चलाखी ।
काठमाडौं
Δ
Fitkauli