साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

दुईवटा खुट्टा पाँचवटा नाऊ भेटेको बेला मिलिमिली खाऊ अलिपर बसी, अर्कोले भन्छ- मेरो खाने पालो कै’ले पर्ला दाऊ ।

Nepal Telecom ad

१.
सत्ता उनैको जत्था उनैको
जाँतो उनैको हत्ता उनैको
जनताले खाउन् नखाउन्
पद उनैको, भत्ता उनैको ।

२.
“नबुझ्दा बुझ्न कठिन
झन बुझ्यो, झन कठिन”
गणतन्त्र हो कि परतन्त्र हो ?
“झनझन बुझ्यो झनझन कठिन ।”

३.
दुईवटा खुट्टा पाँचवटा नाऊ
भेटेको बेला मिलिमिली खाऊ
अलिपर बसी, अर्कोले भन्छ-
मेरो खाने पालो कै’ले पर्ला दाऊ ।

०००
इलाम न.पा.- १, साँखेजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
नयाँ वर्ष कविता

नयाँ वर्ष कविता

नन्दकुमार सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x