साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेवटियाका तीन कुड्का

उचाल्न नारी सशक्तीकरणको जोशिलो नारा छ । तैपनि जोगिएको निर्मलाको हत्यारा छ । भन्ने कसलाई ??

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

(सन्दर्भ- नारामा नारी सशक्तीकरण)

फिटफाट फटाफट- १

गर्न उद्घोषण
रोजेर ल्याइन्छिन्
सुन्दरी फिटफाट-फटाफट,
तर मञ्चमा बोलाइन्छन्
पुरुष मात्र भटाभट ।
भन्ने कसलाई ??

लोग्नेको नामपट्ट- २

बिहे हुँदै नारीको
फेरिन्छ गोत्र झट्ट ।
भन्नलाई घर उसको
तर बाहिर झुण्डिएको
लोग्नेको मात्र नामपट्ट ।
भन्ने कसलाई ??

धारामा सुरक्षित सारा- ३

संविधानमा
नारी अधिकारका धारा छ
धारामा अधिकार सुरक्षित सारा छ ।
उचाल्न नारी सशक्तीकरणको
जोशिलो नारा छ ।
तैपनि जोगिएको
निर्मलाको हत्यारा छ ।
भन्ने कसलाई ??

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
आश ठूलै जागेको

आश ठूलै जागेको

लक्ष्मण नेवटिया
भोट हो भोट ! होइन खाइ सिध्याउने चुरोट

भोट हो भोट !...

लक्ष्मण नेवटिया
बेलाको बोली – १६२

बेलाको बोली – १६२

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x