साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नवलेन्डुपको जालो

नारा त खुब लगायो यो सेतेले पनि देशभक्तिकाे, आज उल्टै देशमा नवलेन्डुपको जालो बन्यो ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

देशले नेता छान्यो विदेशको गोठालो बन्यो,
चिल्ला कुरा गर्थ्याे, त्यही मनको कालो बन्यो ।

हामीले त शिखरमा पुरायौँ देशभक्त सम्झेर,
हेर्दाहेर्दै ऊ त्यो पनि विदेशीको सालो बन्यो ।

युवाहरूलाई कत्ति नसोध, उनको देश कुन हो,
जीवनमा पसिना पुच्छ्ने बिदेशी टालो बन्यो ।

किसानका छोरा भन्छन् कृषिप्रधान देशका,
बाँझो बारी र सम्झनामा हलो कोदालो बन्यो ।

पढ्नलाई त पढेकै हुन् के पढे बुझ्न सकिएन,
किसानका छोराको डिग्री मुटुमा फालो बन्यो ।

नारा त खुब लगायो यो सेतेले पनि देशभक्तिकाे,
आज उल्टै देशमा नवलेन्डुपको जालो बन्यो ।

०००
१८/ १२-०७-२०२३
घोराही, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x