साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

ओढार र रुखमा रमाउनु त विशेषता नै हो यिनको कुर्सी हल्लिएपछि त दरबारमै घुम्दारहेछ्न् चमेराहरू !

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

१.

बेरोजगारी र महंगी जजतालाई अहिलेका उपहार रहेछन्
सिन्को नभाँचे पनि मुखमा तेल बोक्नेहरू दिलदार रहेछन्
रोजै काण्डको शृङ्खला देख्दा म दिक्क हुन्थेँ, पहिले
तर बुझेँ हजुर ! यो त महाभोजनपछिको डकार रहेछ !

२.

कोही फलफूल त कोही मासु चुम्दारहेछन् चमेराहरू
रातभर कुद्छन् तर दिनभर झुम्दारहेछन् चमेराहरू
ओढार र रुखमा रमाउनु त विशेषता नै हो यिनको
कुर्सी हल्लिएपछि त दरबारमै घुम्दारहेछ्न् चमेराहरू !

३.

घरको सुन देख्दैनौँ अनि लङ्का जप्छौँ हामी
आफू सबै ठिक तर अरूमा शङ्का जप्छौँ हामी
बिर्सिन्छौँ जहिल्यै कौशिकी र गण्डकीको महत्त्व
हरबिहान हरहर यमुना र हरहर गङ्गा जप्छौँ हामी !

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x