साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कोही विदेश कोही झेल कानमा तेल हालेर नेताको नाम जपेर बसेका छन् डकारी ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

१)
दासी भन्छन् एकै स्वर परान भन्दा प्यारो छ
जनतालाई मूर्ति चोर फर्क्यो भने गाह्रो छ,
नउचाल बस्न देउ पन्छाएको काँडालाई
खान्छ उतै बसेर देशले दिएको चारो छ।

२)
डाँका डाँका मिलेर लुटिखाए सहकारी
जनता कंगाल बनाइ भरे आफ्नो भकारी,
कोही विदेश कोही झेल कानमा तेल हालेर
नेताको नाम जपेर बसेका छन् डकारी ।

३)
रैछन् ठुला सिकारी
जनताका मदारी,
सुनको जुता लाउँछन्
हिजोका ती भिखारी।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x