साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

“हेर्नैपर्ने“ कुरा हेर्न मिल्दैन गर्नैपर्ने कुरा गर्न मिल्दैन तड्पी तड्पी बाँच– निर्धानिमुखा हो ! मानहानी हुनसक्छ, मर्न मिल्दैन ।

Nepal Telecom ad

भोजराज रेग्मी मुखाले :

नेपालीको चरित्र

विजुलीले देश उँभो लाग्छ रे
पानीले राजधानीको सि–पुच्छर आउँछ रे
अनुशासन र आचरण धमिराले खायो त के भयो ?
बिजुली–पानीमा नेपालीको चरित्र झल्किन्छ रे !

खस्रा कुरा

चारो खाने चरो आश्वासनले बाँच्न सक्दैन
पीरले पोलेको मुहार काउकुतीले हाँस्न सक्दैन
बाह्र वर्ष ढुङ्ग्रामा राख्दा पनि
कुकुरको पुच्छर बाङ्गै भएपछि
चितुवाले जत्रै कसम खाए पनि
मृगले मायापृति गाँस्न सक्दैन ।

 

मर्न मिल्दैन

“हेर्नैपर्ने“ कुरा हेर्न मिल्दैन
गर्नैपर्ने कुरा गर्न मिल्दैन
तड्पी तड्पी बाँच– निर्धानिमुखा हो !
मानहानी हुनसक्छ, मर्न मिल्दैन ।

०००
काठमाडौं 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x