साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

विसङ्गतिको खोरिया फाँड्ने खलो हो साहित्य आफैँ विसङ्गत भएरै विसङ्गतिलाई घोक्र्याउनु पर्छ ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

१.
प्रकृतिको लक्ष्मणरेखा नाघेर नाच्दैछ मनसुन
न लाग्छ निषेधाज्ञा, न टेर्छ कसैको भनसुन
चट्याङ्ले कर्नाल फुक्दा भ्यागुताको ट्याम्को बज्छ
अचेल गौँथली गनगन हैन, पोइसँग गर्छे मयालु गुनगुन ।

२.
तिमीले चुकुल लगाउँदा सत्कार ठहरिन्छ
मैले चुकुल लगाउँदा व्यभिचार ठहरिन्छ
यस्तो बगम्फुसे विधान कसले बनायो हँ ?
पिस्ने लोहोरो स्याब्बास् ! पिसिने अचार ठहरिन्छ ।

३.
ठूलाबडालाई पुस्तक उपहार टक्य्राउनु पर्छ
सानामूलालाई करले किनाएर कक्र्याउनु पर्छ
विसङ्गतिको खोरिया फाँड्ने खलो हो साहित्य
आफैँ विसङ्गत भएरै विसङ्गतिलाई घोक्र्याउनु पर्छ ।

०००
सिनामङ्गल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
धन्य होस् भौमान् !

धन्य होस् भौमान् !

भोजराज रेग्मी ‘मुखाले’
जो आशलाग्दो उही जेठाजु

जो आशलाग्दो उही जेठाजु

भोजराज रेग्मी ‘मुखाले’
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x