साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्य होस् भौमान् !

अम्रिकाबाट आको, उपहार पाको भन्दै गफ लडाउँथ्यो मूला कुरो बुझ्दा त आखिर चोरी नै रैछ, धन्य होस् भौमान् !

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

डाडूपन्यू चलाउने अघोरी नै रैछ, धन्य होस् भौमान् !
देश दुब्लाउने दैत्य मोटाउने घुसखोरी नै रैछ, धन्य होस् भौमान् !

बेबीसावरमा भुँडी देखाउँदै खुबै गिज्याउँथी मलाई
देउरानीकी पनि त छोरी नै भैछ, धन्य होस् भौमान !

लोग्नेमान्छे र बोकाको गन्धले गाउँ- शहरै पिटेको छ
खसी पार्ने कानूनको कमजोरी नै रैछ, धन्य होस् भौमान् !

अरूलाई उत्ताउली, नक्कली भनेर बदनाम गर्थी ऊ
सुकुलगुन्डासँग पोइल त्यै मोरी नै गैछ, धन्य होस् भौमान !

अम्रिकाबाट आको, उपहार पाको भन्दै गफ लडाउँथ्यो मूला
कुरो बुझ्दा त आखिर चोरी नै रैछ, धन्य होस् भौमान् !

०००
सिनामङ्गल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x