साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

खुसी होऊ ए ! ईर्ष्यालु मनहरु, नजल न अब, म त अचेल भव्यरुपमा ठूलै रिनमा डुबेको छु ।

Nepal Telecom ad

अमर सन्तति :

१.
आहा बत्तीस लक्षण पुरा रहेछ
लठ्ठै पार्ने चिप्लो कुरा रहेछ
देखियो राम्रै असली रुप तिम्रो,
बाहिर मुस्कान, भित्र छुरा रहेछ ।

२.
वैभव देख्छौ तिमी, पीडाको दिनमा उभेको छु
मुर्छा पर्ने अवस्थामा छिनछिनमा पुगेको छु
खुसी होऊ ए ! ईर्ष्यालु मनहरु, नजल न अब,
म त अचेल भव्यरुपमा ठूलै रिनमा डुबेको छु ।

३.
हामी आज स्वाधीन हौं कि पराधीन ! बुझ्नै सकिएन
कुन तन्त्रमा छौँ अझै पनि आसीन ! बुझ्नै सकिएन
लावालस्कर छ बाटोमा , ट्राफिक जाम छ सवारीको ,
कता जादैँ छन् कुन राजा हरेक दिन ! बुझ्नै सकिएन ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x