साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेकान

भगवान भन्नेको देख्ने आँखा र सुन्ने कान हुँदैन पिपलपातेको फाइदा बाहेक कुनै अडान हुँदैन मानिस बहुलाएझैं समय पनि बहुलाएको बेला तथ्य प्रमाण नजीर या तर्कहरूको स्थान हुँदैन ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
पतीतहरूका योजना पनि बेअदब हुन्छन्
प्रदूषितहरूका रचना पनि बेअदब हुन्छन्
सन्काहा हो जान्दा जान्दै किन जिस्क्याउनु
सन्काहाहरूका सपना पनि बेअदब हुन्छन् ।

२.
उपभोक्ताहरू ब्राण्ड बदल्छन् दुकान बदल्छन्
पुजासामग्री, पुजारी, मन्दिर र भगवान बदल्छन्
यति अस्थिर हुँदोरहेछ स्वार्थ र लोभको तन्तु कि
जडाउरी बदले सरह मान्छेहरूले इमान बदल्छन् ।

३.
भगवान भन्नेको देख्ने आँखा र सुन्ने कान हुँदैन
पिपलपातेको फाइदा बाहेक कुनै अडान हुँदैन
मानिस बहुलाएझैं समय पनि बहुलाएको बेला
तथ्य प्रमाण नजीर या तर्कहरूको स्थान हुँदैन ।

४.
सबै माछा माझीको जालमा फस्छन् जरुरी छैन
सन्त महन्तहरू सबैले खरानी घस्छन् जरुरी छैन
फर्किएनन भनेर किन छट्पटाउँछस् ए बुढो वृक्ष
चराचुरुङ्गी सधै एउटै डालीमा बस्छन् जरुरी छैन ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x