साइबर अपराध सम्बन्धी सचेतना सामग्री

२०७८ को मदन पुरस्कार ‘अग्नि’ महाकाव्यलाई

शनिबार मदन पुरस्कार गुठीले डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

Nepal Telecom ad

काठमाडौं । २०७८ सालको मदन पुरस्कार ‘अग्नि’ महाकाव्यका लागि कवि नवराज लम्साललाई प्रदान गरिने भएको छ ।

शनिबार मदन पुरस्कार गुठीले डा. नवराज लम्सालको किताब ‘अग्नि’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

यस्तै जगदम्बा-श्री पुरस्कार ‘उदय’ साहित्यिक पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गरिएको छ । दुवै पुरस्कारकाे नगद रासि रू. ४ /४ लाख रहेकाे छ ।

मदन पुरस्कारका लागि ‘अग्नि’ सँगै ‘ग्रीष्मको नीलो बतास’, ‘महाभारा’, ‘यादको सन्दुक’, ‘लिच्छवि लिपि’, ‘व्युत्पत्तिमूलक संस्कृत- नेपाल शब्दकोश’, ‘सतीः इतिहास र मीमांसा’ र ‘हिति प्रणाली’ १० वटा कृति छनोट भएका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x